SHARE
प्रदेश खबर · बुधबार २८ असो २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

उदयपुरमा पूजा कोठामा करेन्ट लागेर मृत्यु

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ ज्योतिनगर टोलमा करेन्ट लागेर ६५ वर्षीय बद्री नारायण चौधरीको मृत्यु भएको छ ।