SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङद्वारा क्षेत्रीय सुरक्षा र विपद् प्रतिकार्यमा सहकार्यको प्रस्ताव

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले आतंकवाद, लागूऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि बिमस्टेक सदस्य राष्ट्रहरूबिच सूचना आदानप्रदान, समन्वय र संयुक्त प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी