SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

राँझा (बाँके) – नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगर बस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ४ थान ४१ सिटे र ३ थान ३६ सिटे बस ३ करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी