SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

सभामुख अर्याल स्वदेश फिर्ता

काठमाण्डु – तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल मंगलबार अपराह्न स्वदेश फर्किएका छन् । असोज १९–२३ गतेसम्म भएको महासभामा उनले संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा धारणा प्रस्तुत गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी