SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

पीडित महिलाको बयान, ‘छोरी खोस्ने धम्की दिए, अन्तरङ्ग भिडियो नातालाई पठाइदिए, लगातारको यातनाले बिचलित भइसकेँ

काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गर्ने करिब पक्काजस्तै भएको छ । गत २ असोजको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्दा सुनार साउदीका लागि सिफारिसमा परेका थिए । सुनारविरुद्ध उनीबाट हिंसा र मानसिक तनावमा परेकी एकजना महिलाले उजुरी गरेकी थिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी