SHARE
प्रदेश खबर · मङगलबार २७ असो २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी कानुन संशोधन गर्नेसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।