SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

कोशीमा १३ भाषालाई सरकारी कामकाजको मान्यता, कार्यान्वयन गर्न सरकारलाई दलहरूको दबाब

विराटनगर– कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलहरूले १३ भाषालाई सरकारी कामकाजको बनाउने प्रदेश सभाको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन्। कोशी प्रदेश सभाबाट नेपालीका अतिरिक्त १३ वटा भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएपछि दलहरूको यस्तो भनाइ आएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी