SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ १२:०० PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव १२ अंकले बढेर २ हजार ५९९ दशमलव ९३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३५ अंकले बढेर ४७० दशमलव १७ मा पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी