SHARE
काठमाण्डुपाटी · सोमबार २६ असो २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

महामन्त्रीमा पराजित भएपछि नैनसिंहले भने : कांग्रेस बदल्यो योजना रोकिँदैन, निरन्तर अघि बढाउँछु

काठमाण्डु- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टी पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो अभियान निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार रहेका महरले नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी