SHARE
प्रदेश खबर · सोमबार २६ असो २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।