दोधाराचाँदनी झोलुङ्गे पुल मर्मतका लागि १ करोड बजेट
कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधाराचाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि १ करोड बजेट विनियोजन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
