SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

जनसेवादेखि अन्तर्राष्ट्रिय पहिचानसम्म : नेपाली सेनाको व्यावसायिक क्षमता र राष्ट्रिय गौरव

बेलायतमा आयोजित क्याम्ब्रियन पेट्रोल प्रतियोगितामा नेपाली सेनाले फेरि स्वर्ण पदक जितेको समाचारले यस साता नेपाली सञ्चारमाध्यममा प्रमुख स्थान पाएको छ । नेपाली सेनाको अवकाशप्राप्त सदस्यका नाताले यस उपलब्धिप्रति गर्व लाग्नु स्वाभाविक हो । संयोगवश यही उपलब्धि सार्वजनिक हुँदा प्रधानसेनापति मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमणमा हुनुहुन्थ्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी