SHARE
कर्पोरेट समाचार · बिहीबार २२ असो २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

शरद् ऋतुमा ३१ हिमाल चढ्न ७८८ आरोहीलाई अनुमति, २४ करोडभन्दा बढी रोयल्टी संकलन

काठमाडौं। सन् २०२६ को शरद् ऋतुमा नेपालका ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ९१ वटा आरोहण टोलीमा आबद्ध उनीहरूले आरोहण अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ५८२ पुरुष र २०६ महिला छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार