SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

३१ हिमाल आरोहणका लागि ७८८ जनाले लिए अनुमति, सबैभन्दा धेरै चीनका

काठमाण्डु– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१ वटा टोलीका ७८८ जना आरोहीले अनुमति लिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी