सबै पोर्टलहरू
काठमाण्डुपाटी

काठमाण्डुपाटी

काठमाण्डुपाटी

Kathmandu
2702
समाचार
3 weeks ago
अन्तिम अद्यावधिक

ताजा समाचार

अनलाइनमार्फत सरुवाको निवेदन दिन निजामती कर्मचारीहरूलाई मन्त्रालयको आह्वान मङगलबार १६ असार २०८३ ०४:०९ PM

अनलाइनमार्फत सरुवाको निवेदन दिन निजामती कर्मचारीहरूलाई मन्त्रालयको आह्वान

काठमाण्डु – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत...

देशभरका होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न गृह मन्त्रालयको निर्देशन मङगलबार १६ असार २०८३ ०४:०० PM

देशभरका होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाण्डु – देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न गृह...

महान्यायाधिवक्ता डा. कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश मङगलबार १६ असार २०८३ ०३:४७ PM

महान्यायाधिवक्ता डा. कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाण्डु – सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभि...

उपाध्यक्ष पौडेलको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश मङगलबार १६ असार २०८३ ०३:२८ PM

उपाध्यक्ष पौडेलको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश

काठमाण्डु – सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको...

परराष्ट्रमन्त्री खनालसँग रूसी महासंघका राजदूतको शिष्टाचार भेट मङगलबार १६ असार २०८३ ०३:०८ PM

परराष्ट्रमन्त्री खनालसँग रूसी महासंघका राजदूतको शिष्टाचार भेट

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासंघका नवनियुक्त राजदूत अलेक्सेई भ्ला...

साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी मङगलबार १६ असार २०८३ ०२:४२ PM

साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी

काठमाण्डु – नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ (तेत्तीस) जना नेपाली कैदीबन्दी...

विश्वमञ्चमा वनमन्त्री चौधरी : पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ मङगलबार १६ असार २०८३ ०२:१० PM

विश्वमञ्चमा वनमन्त्री चौधरी : पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ

काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पर्वतीय एजेण्डालाई विश्व जलवायु एजेण्डाको केन्...

राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी मङगलबार १६ असार २०८३ ०१:३६ PM

राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी

काठमाण्डु – नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान ग...

नेप्से परिसूचक २४.६३ अंकले घट्यो मङगलबार १६ असार २०८३ १२:३४ PM

नेप्से परिसूचक २४.६३ अंकले घट्यो

काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । नेपाल स्टक...

चुनावका बेला सामाजिक सञ्जालबाट सबैभन्दा बढी मिथ्या सूचना फैलिएको निष्कर्ष मङगलबार १६ असार २०८३ ०१:०६ PM

चुनावका बेला सामाजिक सञ्जालबाट सबैभन्दा बढी मिथ्या सूचना फैलिएको निष्कर्ष

काठमाण्डु – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जाल...

विदेशी मुलुकको ‘पीआर’ लिएका ४ कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढ्यो मङगलबार १६ असार २०८३ १२:४७ PM

विदेशी मुलुकको ‘पीआर’ लिएका ४ कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढ्यो

काठमाण्डु – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासी...

अमेरिकी दूतावासद्वारा डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न उपकरण हस्तान्तरण मङगलबार १६ असार २०८३ १२:०० PM

अमेरिकी दूतावासद्वारा डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न उपकरण हस्तान्तरण

काठमाण्डु – नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक स...