SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

सभापति गगन थापाले गरे कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन उद्घाटन गरेका छन् । थापाले महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् । उनले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण समेत गरे । कार्यक्रम सञ्चालक महामन्त्री प्रदीप पौडेलले कार्यक्रममा सहभागी अतिथिहरूलाई पनि बिरुवामा जलसिञ्चन गर्न अनुरोध गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी