SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

कांग्रेस उपसभापतिमा भुसाल र भट्टराईले गरे उम्मेदवारी घोषणा

काठमाण्डु – नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल र गोविन्द भट्टराईले उम्मेदवारी दिने घोषणा गरेकी छन् । भुषाल विशेष महाधिवेशनबाट उपसभापति चयन भएकी थिइन् । १५औं महाधिवेशनमा उनी सोही पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । कांग्रेसको विधानअनुसार केन्द्रीय नेता पनि गाउँबाटै चुनिनुपर्ने भएकाले भुसाल अर्घाखाँचीबाट सर्वाधिक मत ल्याएर निर्वाचित भएकी छिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी