भोटेकोशी बाढीले पुर्याएको क्षतिको अवलोकन गर्न स्विस र जर्मन टोली आउँदै
काठमाण्डु – दुई महिना अघि भोटेकोशी बाढीले पुर्याएको विनाशकारी क्षतिको अवलोकन गर्न स्विटजरल्याण्ड र जर्मनीका टोली नेपाल आउने भएका छन् । गत भदौ १० मा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको अवलोकन गर्न स्विस र जर्मन प्रतिनिधिहरू काठमाण्डु आउने लागेको हो ।
