SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

३३ अंकले बढ्यो सेयर बजार, साढे ७ अर्बको कारोबार

काठमाण्डु– बुधबार सेयर बजारमा उछाल आएको छ । यसदिन नेप्से ३३ अंकले बढेर परिसुचक २६६४मा पुगेको छ । परिसुचक गत साउन ३० गते यताकै उच्च हो । यस्तै आज कारोबार रकम समेत बढेको छ । हिजो ५ अर्ब ८० करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी