SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ १०:०० AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनमा रविदेखि प्रचण्डसम्मका शीर्ष नेता उपस्थित

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाण्डुमा सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित केहीबेर अगाडि सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रहेको छ । पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गमलाको बिरुवामा जल सिञ्चन गरी गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी