SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

प्रभु साहको प्रस्ताव : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधानका लागि संघर्ष थालौँ

काठमाण्डु- आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले वर्तमान राजनीतिक व्यवस्थामै समस्या रहेको निष्कर्षसहित ‘फेक शासन’को भण्डाफोर, र नयाँ संविधान निर्माणका लागि निर्णायक संघर्ष अघि बढाउने प्रस्ताव गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी