SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

गगनसँगको चिसो सम्बन्धले कांग्रेस महाधिवेशनमा गएनन् ओली

काठमाण्डु- आइतबार हुन लागेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा केही शीर्ष नेताहरू नजाने भएका छन्। कांग्रेसले अधिकाशं दलका शीर्ष नेताहरूलाई निम्तो गरेको थियो । तर केही प्रमुख नेता महाधिवेशनको उद्घाटन समारोहमा नजाने भएका हुन्। यसरी कांग्रेसको महाधिवेशनमा नजानेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख नेता छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी