SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

काँग्रेस महाधिवेशनको मञ्चमा गगनको दायाँतिर प्रचण्ड, बायाँतिर बाबुराम !

काठमाण्डु– नेपाली काँग्रेसको १५औं महाधिवेशनको उदघाटन शत्र काठमाण्डुको खुलामञ्चमा जारी छ ।कार्यक्रमको अध्यक्षता सभापति गगनकुमार थापाले गरेका छन् । थापाको दायाँ र बायाँ पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई छन् । थापाको दायाँतर्फ प्रचण्ड र बायाँतर्फ बाबुराम छन् । बाबुुरामपछि एमाले महासचिव शंकर पोखरेल छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी