सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
5975
समाचार
1 week ago
अन्तिम अद्यावधिक

ताजा समाचार

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो शुक्रबार​ १ साउन २०८३ १२:४३ PM

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

काठमाडौँ, साउन १ गते । साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको...

साउनले जगाएको आस्था र हरियो रौनक शुक्रबार​ १ साउन २०८३ १२:४२ PM

साउनले जगाएको आस्था र हरियो रौनक

सङ्गीता राईधरान (सुनसरी), साउन १ गते । धरान उपमहानगरपालिका–१६ का सुमना श्रेष्ठ साउन महिना सुरु भएसँग...

हुम्लामा ९८ प्रतिशत धान रोपाइँ शुक्रबार​ १ साउन २०८३ १२:४१ PM

हुम्लामा ९८ प्रतिशत धान रोपाइँ

राजन रावतहुम्ला, साउन १ गते । हिमाली जिल्ला हुम्लामा यस वर्ष असारको अन्तिम सातासम्म ९८ प्रतिशत धान र...

जलेश्वरमा डायलासिस सेवा सुरु भएपछि मिर्गौला बिरामीलाई ठूलो राहत शुक्रबार​ १ साउन २०८३ १२:३४ PM

जलेश्वरमा डायलासिस सेवा सुरु भएपछि मिर्गौला बिरामीलाई ठूलो राहत

नागेन्द्रकुमार कर्णमहोत्तरी, साउन १ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पत...

अविरल वर्षाले कालीकोटका ग्रामीण सडक अस्तव्यस्त शुक्रबार​ १ साउन २०८३ १२:३४ PM

अविरल वर्षाले कालीकोटका ग्रामीण सडक अस्तव्यस्त

प्रेमराज सिम्खडाकालीकोट, साउन १ गते । अविरल वर्षा र त्यसपछिका पहिरोका कारण कालीकोट जिल्लाका अधिकांश...

बागमतीमा मन्त्रालय १४ बाट ८ मा शुक्रबार​ १ साउन २०८३ १२:१९ PM

बागमतीमा मन्त्रालय १४ बाट ८ मा

अनिल पराजुलीहेटौँडा, साउन १ गते । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ...

सुनको मूल्य प्रतितोला  तीन हजार १०० ले घट्यो शुक्रबार​ १ साउन २०८३ १२:१७ PM

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौँ, साउन १ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य...

लागूऔषधसहित दुई जना पक्राउ शुक्रबार​ १ साउन २०८३ १२:१४ PM

लागूऔषधसहित दुई जना पक्राउ

अर्जुन काफ्लेस्याङ्जा, साउन १ गते । सिद्धार्थ राजमार्ग हुँदै यात्रुबाहक बसमा नियन्त्रित लागूऔषध बोके...

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला शुक्रबार​ १ साउन २०८३ ११:५९ AM

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

ललितपुर, साउन १ गते । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनःखुला गरिएक...

सप्तरी जिल्ला अदालतमा एक सातासम्म नयाँ मुद्दा दर्ता बन्द शुक्रबार​ १ साउन २०८३ ११:५८ AM

सप्तरी जिल्ला अदालतमा एक सातासम्म नयाँ मुद्दा दर्ता बन्द

सुधा देवभारदह (सप्तरी), साउन १ गते । सप्तरी जिल्ला अदालतमा आज (साउन १ गते)देखि एक साताका लागि नयाँ म...

सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस् शुक्रबार​ १ साउन २०८३ ११:४७ AM

सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्

साङ्घाई, साउन १ गते । चिनियाँ राष्ट्रपति सी जिनफिङले कृत्रिम बौद्धिकता (एआई) को विकास कुनै एक देशको...

करार कर्मचारी व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन शुक्रबार​ १ साउन २०८३ ११:३३ AM

करार कर्मचारी व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, साउन १ गते । सरकारले स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन गर्न सम्बन्धित...