SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०४:१६ PM · 1 मिनेट पढाइ

तीव्र गति र मापसेले बढाउँदैछ सडक दुर्घटना

सिराज खाननेपालगन्ज, भदौ २७ गते । बाँकेमा सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएपछि दुर्घटना न्यूनीकरणका लागि चालकको व्यवहारदेखि ट्राफिक नियमको पालना कडाइ गर्नुपर्नेमा जोड दिइएको छ ।