SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०८:०५ PM · 1 मिनेट पढाइ

१२ लाख बढीको निर्माण सामग्री चोरी गर्ने दुई जना पक्राउ

नवलपुर, असोज ५ गते । नवलपुरको कावासेतीमा निर्माणाधीन नमूना सदरमुकाम स्थलबाट निर्माण सामग्री चोरी गर्ने दुई जनालाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ ।