SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०८:२९ PM · 1 मिनेट पढाइ

‘उद्धार र राहतका काम निरन्तर भइरहेका छन्’

काठमाडौँ, असोज ५ गते । भोटेकोशी बाढीमा उद्धार र राहतका काम अझै निरन्तर भइरहेको गृहसचिव केदारनाथ शर्माले बताउनुभएको छ ।