SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०८:०४ PM · 1 मिनेट पढाइ

प्रसूतिका बेला हुने हिंसालाई कसुरका रूपमा वर्गीकरण गर्नुपर्ने माग

काठमाडौँ, असोज ५ गते । प्रतिनिधिसभाका सांसदहरूले प्रसूतिका बेला हुने हिंसालाई कसुरका रूपमा वर्गीकरण गरिनुपर्ने माग गर्नुभएको छ ।