SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०७:५० PM · 1 मिनेट पढाइ

आँखा जाँच गराएकामध्ये ६१ प्रतिशतलाई चस्मा आवश्यक

सल्यान समाचारदाता शारदा (सल्यान), असोज ५ गते । सल्यानमा आँखा परीक्षण गराएकामध्ये ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ ।