आश्रमको संरक्षणपछि आमाको काखमा फर्किइन् बालिका
अजय शाहगौशाला (महोत्तरी), भदौ २७ गते । महोत्तरीको सम्सी गाउँपालिका–४ भेटपुर चोकमा अलपत्र अवस्थामा फेला पर्नुभएकी एक बालिका करिब दुई महिनापछि आफ्नै आमाको जिम्मामा पुग्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
