SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०४:३४ PM · 1 मिनेट पढाइ

गोरखापत्रका पूर्वप्रधानसम्पादक गौतमको निधन

काठमाडौँ, भदौ २७ गते । गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ ।