SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

कोरला नाका, भन्सार र प्लान्ट क्वारेन्टाइन निरीक्षण

हरिकृष्ण शर्मा मुस्ताङ, भदौ २७ गते । नेपाल–चीन सीमास्थित कोरला नाकाबाट मालवस्तु आयात बढ्न थालेपछि मुस्ताङ भन्सार, प्लान्ट क्वारेन्टाइन कार्यालयसहित कोरला नाकाको निरीक्षण गरिएको छ ।