SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

१ हजार ३ सय ९४ शव फेला : नेपाल प्रहरी

काठमाडौँ, भदौ २७ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो २ बजे सम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।