SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०५:५७ PM · 1 मिनेट पढाइ

गोरखामा दुई बस ठोक्किँदा पाँच जना घाइते

गुणबहादुर रोकागोरखा, भदौ २७ गते । गोरखाको गण्डकी गाउँपालिकास्थित गौरीचौतारामा शनिबार दुई बस एक आपसमा ठोक्किँँदा पाँच जना घाइते भएका छन् ।