ताप्लेजुङको सुकेटारमा तीन महिनादेखि उडान ठप्प
ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनादेखि उडान ठप्प हुँदा यात्रु सेवाबाट बञ्चित भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
