सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
2 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

सूर्य नेपालद्वारा दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग शुक्रबार​ १२ भौ २०८३ ०५:५४ PM

सूर्य नेपालद्वारा दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग

काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ...

सिरहाका ६ जना अझै सम्पर्कविहीन शुक्रबार​ १२ भौ २०८३ ०५:४९ PM

सिरहाका ६ जना अझै सम्पर्कविहीन

जीवछ यादव लहान, भदौ १२ गते ।  भोटेकोशीमा बुधवार आएको बाढीका  कारण सिरहाका ६ जना अझै सम्पर्कविहीन हुन...

चीनका राष्ट्रपति सीद्वारा नेपालमा आएको प्राकृतिक विपत्तिप्रति समवेदना व्यक्त शुक्रबार​ १२ भौ २०८३ ०५:४६ PM

चीनका राष्ट्रपति सीद्वारा नेपालमा आएको प्राकृतिक विपत्तिप्रति समवेदना व्यक्त

बेइजिङ, भदौ १२ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष...

ताप्लेजुङ गोल्डकप : पाहुना टोलीको विजयी सुरुआत शुक्रबार​ १२ भौ २०८३ ०५:४२ PM

ताप्लेजुङ गोल्डकप : पाहुना टोलीको विजयी सुरुआत

साहारा लिम्बू फुङलिङ, भदौ १२ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता...

बाढीको पूर्व सूचना दिन मस्र्याङ्दीमा साइरन शुक्रबार​ १२ भौ २०८३ ०५:२७ PM

बाढीको पूर्व सूचना दिन मस्र्याङ्दीमा साइरन

नवीनराज कुइँकेललमजुङ, भदौ १२ गते । चार वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा आयो । वर्...

भोटेकोशी बाढी : नवलपुरमा एक सय ५४ शव फेला शुक्रबार​ १२ भौ २०८३ ०५:२५ PM

भोटेकोशी बाढी : नवलपुरमा एक सय ५४ शव फेला

बोमलाल गिरीनवलपुर, भदौ १२ गते । नवलपुरका विभिन्न तटीय क्षेत्रमा भोटेकोशीको विनाशकारी बाढीले बगाएर ल्...

अपर त्रिशूली थ्री बी का १२ जना कर्मचारी उद्धारको पर्खाईमा शुक्रबार​ १२ भौ २०८३ ०४:२८ PM

अपर त्रिशूली थ्री बी का १२ जना कर्मचारी उद्धारको पर्खाईमा

काठमाडौँ, भदौ १२ गते । अपर त्रिशूली थ्री बी हाइड्रोइलेक्ट्रिक परियोजनामा कार्यरत १२ जना कर्मचारी सुर...

इरानद्वारा अमेरिका-इजरायललाई चेतावनी शुक्रबार​ १२ भौ २०८३ ०४:२६ PM

इरानद्वारा अमेरिका-इजरायललाई चेतावनी

तेहरान, भदौ १२ गते । इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले अमेरिक...

कर्णालीका २० वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन शुक्रबार​ १२ भौ २०८३ ०४:२० PM

कर्णालीका २० वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन

राजन रावत हुम्ला, भदौ १२ गते । कर्णाली प्रदेशका २० वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन भ...

बाढीपीडितका लागि सिन्धुलीमा आर्थिक संकलन शुक्रबार​ १२ भौ २०८३ ०४:५९ PM

बाढीपीडितका लागि सिन्धुलीमा आर्थिक संकलन

बाबुराम देवकोटा सिन्धुलीमाढी, भदौ १२ गते । केरुङ् रसुवा क्षेत्रमा आएको बिनासकारी बाढीबाट प्रभावित ना...

मितेरी बैंक धरानद्वारा विपद् कोषमा १० लाख सहयोग शुक्रबार​ १२ भौ २०८३ ०४:५२ PM

मितेरी बैंक धरानद्वारा विपद् कोषमा १० लाख सहयोग

जयकृष्ण यादव इनरुवा, भदौ १२ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत मितेरी डेभलपमेन्ट बैंक लिमिटे...

भोटेकोशी बाढी : पाँच सय ४७ जनाको शव फेला शुक्रबार​ १२ भौ २०८३ ०४:४६ PM

भोटेकोशी बाढी : पाँच सय ४७ जनाको शव फेला

काठमाडौँ, भदौ १२ गते । नेपाल प्रहरीले शुक्रबार अपरान्ह ३ बजेसम्म पाँच सय ४७ जनाको शव फेला परेको जानक...