SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०४:४६ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : पाँच सय ४७ जनाको शव फेला

काठमाडौँ, भदौ १२ गते । नेपाल प्रहरीले शुक्रबार अपरान्ह ३ बजेसम्म पाँच सय ४७ जनाको शव फेला परेको जानकारी दिएको छ ।