SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०४:५२ PM · 1 मिनेट पढाइ

मितेरी बैंक धरानद्वारा विपद् कोषमा १० लाख सहयोग

जयकृष्ण यादव इनरुवा, भदौ १२ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ जम्मा गरेको छ ।