चीनका राष्ट्रपति सीद्वारा नेपालमा आएको प्राकृतिक विपत्तिप्रति समवेदना व्यक्त
बेइजिङ, भदौ १२ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
