SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०५:२५ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : नवलपुरमा एक सय ५४ शव फेला

बोमलाल गिरीनवलपुर, भदौ १२ गते । नवलपुरका विभिन्न तटीय क्षेत्रमा भोटेकोशीको विनाशकारी बाढीले बगाएर ल्याएका एक सय ५४ जनाको शव फेला परेको छ ।