बाढीको पूर्व सूचना दिन मस्र्याङ्दीमा साइरन
नवीनराज कुइँकेललमजुङ, भदौ १२ गते । चार वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा आयो । वर्षासँगैको बाढीले मस्र्याङ्दी नदी किनार छियाछिया बनायो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
