SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०५:५४ PM · 1 मिनेट पढाइ

सूर्य नेपालद्वारा दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग

काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ।