SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०४:२८ PM · 1 मिनेट पढाइ

अपर त्रिशूली थ्री बी का १२ जना कर्मचारी उद्धारको पर्खाईमा

काठमाडौँ, भदौ १२ गते । अपर त्रिशूली थ्री बी हाइड्रोइलेक्ट्रिक परियोजनामा कार्यरत १२ जना कर्मचारी सुरुङ्गभित्र थुनिएको भन्दै उद्धारको अपिल गरिएको छ ।