सबै पोर्टलहरू
अन्नपूर्ण

अन्नपूर्ण

अन्नपूर्ण

Kathmandu
5025
समाचार
10 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

दुई स्थानमा बजार अनुगमन शुक्रबार​ ७ कात्िक २०८२ १२:०८ AM

दुई स्थानमा बजार अनुगमन

नुवाकोट : चाडपर्वको समयमा गुणस्तरीय खाद्य वस्तुको खरिद बिक्रीमा जोड दिँदै नुवाकोटको तारकेश्वर गाउँपा...

गरिब र विकासोन्मुख देशका महिलामा हुने क्यान्सरबारे अध्ययनले गर्यो यस्तो खुलासा शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM

गरिब र विकासोन्मुख देशका महिलामा हुने क्यान्सरबारे अध्ययनले गर्यो यस्तो खुलासा

काठमाडौं : द ल्यान्सेट जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले कम र मध्यम आय भएका देशमा स्तन र पाठेघरको मु...

भाइटीका लगाएर फर्कँदै गरेका व्यक्तिको बसको ठक्करबाट मृत्यु शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM

भाइटीका लगाएर फर्कँदै गरेका व्यक्तिको बसको ठक्करबाट मृत्यु

दाङ : बसको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ। दिदीको हातबाट तिहारको टीका लगाएर फर्किंदै गर्दा बस...

पेस्तोलसहित एकजना पक्राउ शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM

पेस्तोलसहित एकजना पक्राउ

ललितपुर : ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितप...

अष्ट्रेलियाले भारतलाई दुई विकेटले पराजित गर्दै सिरिज २–० ले जित्यो शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM

अष्ट्रेलियाले भारतलाई दुई विकेटले पराजित गर्दै सिरिज २–० ले जित्यो

काठमाडौं : एडिलेडमा भएको एकदिवसीय खेलमा अष्ट्रेलियाले भारतलाई दुई विकेटले पराजित गर्दै तीन खेलको एकद...

जेनजी आन्दोलनमा शहीद भएकाहरूको सम्झनामा सामूहिक भाइटीका शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM

जेनजी आन्दोलनमा शहीद भएकाहरूको सम्झनामा सामूहिक भाइटीका

कामठाडौं : जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ।...

तेजस्वी यादव महागठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार बन्ने शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM

तेजस्वी यादव महागठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार बन्ने

काठमाडौं : कांग्रेस नेता अशोक गहलोतले महागठबन्धनका तर्फबाट तेजस्वी यादवलाई बिहारको मुख्यमन्त्रीको उम...

यमपञ्चकको अन्तिम दिन आज भाइटीका पर्व मनाइयो शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM

यमपञ्चकको अन्तिम दिन आज भाइटीका पर्व मनाइयो

काठमाडौं : यमपञ्चकसमेत भनिने तिहारको अन्तिम दिन बिहीबार भाइटीका पर्व मनाइएको छ।  दिदीबहिनीले आफ्ना द...

भरदुतीयासँगै मधेशमा यमपञ्चक सम्पन्न शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM

भरदुतीयासँगै मधेशमा यमपञ्चक सम्पन्न

महोत्तरी : बिहीबार शुभसाइतमा भरदुतीया मनाएसँगै महोत्तरी लगायत तराई मधेशमा मनाइने दिपावली सकिएको छ।  ...

कारागारमा कैदीबन्दीहरुले एकआपसमा लगाए भाइटीका शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM

कारागारमा कैदीबन्दीहरुले एकआपसमा लगाए भाइटीका

नुवाकोट : केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीहरुले एक–आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रूपमा य...

केराको कारोबारमा वृद्धि शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM

केराको कारोबारमा वृद्धि

महोत्तरी : छठ पर्वको मुख्य प्रसादको रूपमा प्रयोग गरिने केराको कारोबारमा वृद्धि भएको छ । यस पर्वमा के...

जेनजी आन्दोलनपछि भारतबाट भित्रियो पटका, जताततै विस्फोटको आवाज मात्रै बुधबार ५ कात्िक २०८२ १२:०६ AM

जेनजी आन्दोलनपछि भारतबाट भित्रियो पटका, जताततै विस्फोटको आवाज मात्रै

विराटनगर : तिहारको उज्यालो र रंगीन दीपमालाबीच सोमबार (लक्ष्मी पूजा)को राति पूर्वका सहरहरु पटकाका ठुल...