इजरायल पठाइदिने भन्दै करोडौं ठगी : चौलागाईंविरुद्ध थप जाहेरी दिन प्रहरीको आग्रह
काठमाण्डु– इजरायलमा ‘केयरगिभर’ रोजगारीका लागि पठाइदिने भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेका बेला प्रहरीले अन्य पीडितलाई समेत जाहेरी दिन आग्रह गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
