इजरायलमा चुनाव : पूर्वसेना प्रमुखसँग नेतन्याहूको प्रतिस्पर्धा, यस्ता छन् १० रोचक कुरा
काठमाण्डु- इजरायलमा संसदीय निर्वाचनले राजनीतिक वृत्तमा चासो बढाएको छ। मतदानको उच्च दर, प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सामाजिक सञ्जालमार्फत गरिएको अपिल, पूर्वसेना प्रमुख गादी आइजनकोटको दलसँगको प्रतिस्पर्धा र मत परिणामलाई लिएर उठेका आरोपले निर्वाचनको माहोल गर्माएको छ । मतदानको दिन मंगलबार दिउँसो ४ बजेसम्म ५५.७ प्रतिशत मत खसेको छ।
