SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

इजरायल पठाइदिने भन्दै अढाई करोड भन्दा बढी ठगी, थप पीडितलाई जाहेरी दिन सीआईबीको आग्रह

काठमाण्डु- नेपाल सरकार र इजरायल सरकारबीचको ‘जी२जी’ प्रक्रियाअन्तर्गत केयरगिभर रोजगारीमा इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी भएको प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। उक्त ठगी प्रकरणमा अनुसन्धानलाई थप बलियो बनाउन अन्य पीडितहरूलाई जाहेरी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी