SHARE
प्रदेश खबर · बुधबार २१ असो २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

झापा, मोरङ र सुनसरीबाट ९ लाख बढीका तस्करीका सामान बरामद

विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी तस्करीमार्फत ल्याइएका करिब ९ लाख ३ हजार ४७० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।