SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०१:३२ AM · 1 मिनेट पढाइ

बाढीपछि मनास्लु–लार्केपास पदमार्ग आंशिक खुल्यो, कहाँ–कहाँ छ अझै अवरोध?

काठमाडौँ : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले मनास्लु–लार्केपास पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएकाले सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ ।