तिहारअघि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य
रसुवा : भोटेकोशीमा आएको बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवाको स्याफ्रुबेँसी क्षेत्रमा सवारीसाधन आवतजावत सहज बनाउन बेलिब्रिज निर्माण तीव्र पारिएको छ।